नेपाली

चौथो राष्ट्रिय युवा वैज्ञानिक प्रविधि प्रतियोगिता सुरु

cri2024-05-25 19:38:21

मे २५ तारिख चौथो राष्ट्रिय युवा वैज्ञानिक प्रविधि प्रतियोगिताको अफलाइन प्रदर्शन प्रतियोगिता युन नान प्रान्तको खुन मिङ शहरमा आयोजना भएको छ। “वैज्ञानिक प्रविधिले राष्ट्रलाई बलियो बनाऔं, भविष्यका लागि मेरो प्रयास” भन्ने मुख्य विषय लिएको यस प्रतियोगितामा चालकविहीन कारको मिलिजुली आवेदन लगायत १५ वटा मुख्य विषय रहेका छन्।

Close
Messenger Pinterest LinkedIn