नेपाली

वैज्ञानिक प्रविधिमा सागसब्जीको रोपन

cri2024-05-25 19:41:31

च च्याङ प्रान्तको छ्यु चौमा एक डिजिटल ग्रामीण वैज्ञानिक नविन पार्क रहेको छ। लगभग ३० लाख वर्गमिटर क्षेत्रफलको यस पार्कको कूल लगानी रकम ८७ करोड चिनियाँ युआन रहेको छ। यस पार्कमा वैज्ञानिक नवीन प्रविधि,व्यवसायको सञ्चालन,डिजिटल खरिद,स्मार्ट पूर्वाधार प्रबन्ध आदि बहुक्षमता मिलाइएको एक डिजिटल ग्रामीण वैज्ञानिक नवीनता पार्क हो।

Close
Messenger Pinterest LinkedIn