नेपाली

एआईबाट कु यु सौर्य अवधिको व्याख्या

CRI2024-04-19 15:00:57

अप्रिल १९ तारिख चिनियाँ परम्परागत पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको छैठौँ अर्थात् कु यु सौर्य अवधि हो। कु युको अर्थ पानीबाट अन्नबालीको सिँचाइ भन्ने रहेको छ। यस दिनदेखि वर्षाको मात्रा बढ्नुका साथै तापक्रम पनि बढ्दै जाने गर्दछ। यो वसन्त ऋतु अन्तिम चरणमा प्रवेश भएको प्रतिक पनि हो।

वसन्त ऋतुको अन्तिम सौर्य अवधिको रूपमा मानिसहरू कु युमार्फत सुमधुर जीवनको प्रार्थना गर्नुका साथै प्रकृतिप्रति माया दर्शाउँदै धन्यवाद व्यक्त गर्दछन्।

प्राचीनकालका मानिसहरू यो कु यु अवधिलाई खुबै मन पराउँथे। त्यसबेला कु युसँग सम्बन्धित धेरै कविताहरू लेखिएका छन्। एआईमार्फत ती सुन्दर कविताहरूको अवलोकन गरौँ!

Close
Messenger Pinterest LinkedIn