नेपाली

परम्परागत सोयासस बनाउने सबैभन्दा राम्रो समय

cri2024-03-24 17:48:10

सछ्वान प्रान्तको लु चौ शहरको सोयासस कारखाना क्षेत्रमा कर्मचारीहरु सोयासस बनाउन व्यस्त देखिएका छन्। बसन्त ऋतुको प्राम्भिक अवधि सोयासस बनाइने सबैभन्दा राम्रो समय हो।

Close
Messenger Pinterest LinkedIn