नेपाली

सछ्वानको या च्याङ बनमा आगलागी नियन्त्रणमा वायु शक्ति

cri2024-03-23 18:24:42

मार्च २० तारिख सछ्वानको यान च्याङ बन क्षेत्रमा आगलागी भएको छैटौँ दिन हो। भूमिमा मानवीय शक्तिबाहेक हेलिकप्टर जस्तै वायु शक्ति पनि आगो नियन्त्रणमा प्रयोग भएको छ।

Close
Messenger Pinterest LinkedIn