नेपाली

तिब्बतको लोलोङ : पठार सिंह नृत्य

cri2024-01-21 17:18:52

तिब्बतको छाङ तु शहरको लोलोङ जिल्ला शो तु टाउन स्कूलमा प्राथमिक विद्यालमा तङपाआनीले (दायाँ) विद्यार्थीहरूलाई सिंह नृत्य गर्न निर्देशन गर्दैछन्।

तिब्बतको छाङ तु शहरको लोलोङ जिल्लाको औसत उचाइ करिब ३,७०० मिटर छ। यो कुनै समय प्राचीन चियामार्गको महत्वपूर्ण केन्द्र थियो। लोलोङ जिल्ला शो तु टाउन स्थानीय मानिसहरूले तिब्बती लोकनृत्य तत्वहरू जस्तै रेबा नृत्य र गुओच्वाङ नृत्यलाई प्रारम्भिक वर्षहरूमा स्थानीय क्षेत्रमा पेश गरिएको सिंह नृत्यमा एकीकृत गरेर हान जाति र तिब्बती जाति दुवै विशेषताहरू सहितको प्रदर्शनको रूपमा प्रस्तुत गरेका छन्- शो तु टाउन सिंह नृत्य।

Close
Messenger Pinterest LinkedIn