प्रथम "सबैले युनान लोक गीतहरू गाउँछन्" कार्यक्रम सुरु
cri2024-01-20 17:10:47
जनवरी १९ तारिख युनान प्रान्तको खुनमिङ सहरमा "सबैले युनान लोक गीतहरू गाउँछन्" भन्ने कार्यक्रम सुरु भएको छ। युनानको अनुपम राष्ट्रिय संस्कृतिको आकर्षण अनुभव गर्न देशभरका पर्यटक र लोक गीत प्रेमीहरू भेला भएका छन्।