नेपाली

गर्मी अवधिमा उच्च गति रेलको परीक्षण

cri2023-07-14 18:31:24

हाल चीनका धेरै ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस नाघेका छन्। गर्मी अवधिमा रेलको सुरक्षाको संरक्षण गर्नका लागि फुचौ नगरका रेलकर्मीले उच्च गति रेलको परीक्षण गरेका छन्।

Close
Messenger Pinterest LinkedIn