नेपाली

गर्मीका कारण पान्डा प्रदर्शन समय घटाइयो

cri2023-07-13 18:49:40

हालै उच्च तापक्रम भएकाले छुङछिङ चिडियाघरको पान्डा पार्कले पान्डा प्रदर्शनको समयलाई घटाएको छ। अबदेखि हरेक बिहान आठ बजेदेखि दश बजेसम्म मात्र पान्डा प्रदर्शन हुने गरेको छ।

Close
Messenger Pinterest LinkedIn