चीनको क्वाङसी प्रान्तमा पर्ने तरकारीखेती सिजन
cri2023-05-14 16:44:45
हालै क्वाङसी प्रान्तको हचौ सहरको पापु जिल्लाको तरकारी रोप्ने आधारमा तरकारीको फसल देखिन्छ। किसानहरू ती तरकारी टिप्न व्यस्त छन्।