नेपाली

चिनियाँ नौसेना स्थापनाको वार्षिकोत्सव

cri2023-05-13 16:39:13

चिनियाँ नौसेनाले 2023 मा नौसेना स्थापनाको वार्षिकोत्सवमा जहाज उद्घाटन कार्यक्रम आयोजना गरेको छ।

अप्रिल २२ तारिख चिनियाँ जनमुक्ति सेनाको नौसेना स्थापना भएको ७४औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ नौसेनाले छिङदाओ बन्दरगाह नम्बर ३ मा जहाज उद्घाटन कार्यक्रम आयोजना गरेको हो।

Close
Messenger Pinterest LinkedIn