नेपाली

ग्रीष्म ऋतुको शुरुवातमा चेरीको फसल

cri2023-05-08 19:03:50

ग्रीष्म ऋतुको प्रारम्भिक अवधिमा चीनको आन ह्वी प्रान्तको ह्वाङ शान शहरको छङ थाङ ग्रामीण क्षेत्रको फलफूल केन्द्रमा चेरीको फसल भएको देखिन्छ। हाल केही वर्षयता यहाँ पर्यावरणीय उर्जास्रोतको श्रेष्ठता प्रयोग गरेकोमा फलफूल तथा सागसब्जीको रोपणले स्थानीय वासिन्दाको आम्दानी बढाएको छ।

Close
Messenger Pinterest LinkedIn