नेपाली

फू च्येन प्रान्तमा चिया टिप्न व्यस्त

cri2023-05-04 14:38:32

हाल चीनको फू च्येन प्रान्तको उ यी शान शहरले चिया टिप्ने व्यस्त ऋतुको स्वागत गरेको छ। हरेक बिहान सबेरै चिया टिप्ने धेरै टोलीहरु देखिन्छन्। राम्रो मौसममा चिया टिपेपछि छिटै कारखानामा पुर्याइन्छन्।

Close
Messenger Pinterest LinkedIn