नेपाली

सिन्च्याङमा खुर्सानी खेती

cri2023-03-09 19:24:04

सन् २०२३ मार्च ८ तारिखसम्म सिन्च्याङ युगुर स्वायत्त प्रदेशको यान्ची ह्वी स्वायत्त काउन्टीमा खुर्सानीका बिरुवाको रोप्ने कार्य सम्पन्न भएको छ। सिन्च्याङ यान्ची ह्वी स्वायत्त काउन्टीमा ठूलो मात्रामा खुर्सानीको खेती सन् १९९० को दशकको अन्ततिर सुरु भएको थियो। अहिले त्यहाँ खुर्सानी खेतीको क्षेत्र ६ करोड वर्गमिटर नाघेको छ। यो सिन्च्याङमा खुर्सानीको सबैभन्दा ठूलो उत्पादन गर्ने आधारहरूमध्ये एक हो साथै काउन्टीका किसानलाई समृद्ध बनाउने उद्योगहरूमध्ये एक हो।

Close
Messenger Pinterest LinkedIn