नेपाली

सिन्चियाङ फुहाई शीतकालीन माछा मार्ने महोत्सव सुरु

cri2023-01-08 16:31:35

जनवरी ७ तारिख सिन्चियाङको अल्ताय प्रान्तको फुहाई काउन्टीमा १६औँ शीतकालीन माछा मार्ने महोत्सव सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ। त्यस दिन परम्परागत बरफको जालबाट करिब ९ टन विभिन्न माछा समातिएको छ।

Close
Messenger Pinterest LinkedIn