नेपाली

"खरायो युआनयुआन" भन्ने बसन्त गाला२०२३को मस्कट सार्वजनिक

CRI2022-12-22 14:45:34

चिनियाँ परम्परा अनुसार, आउने वर्ष खरायो वर्ष हो। डिसेम्बर २२ मा, चाइना मिडिया ग्रूपको " बसन्त गाला २०२३"को आधिकारिक लोगो र मस्कट छवि "खरायो युआनयुआन" सार्वजनिक गरिएको छ।

चालिस वर्षको इतिहास बोकेको बसन्त गालाको मस्कट पहिलो पटक गरी इन्टर्नेट डाटाको आधारमा सिर्जना गरियो।

"खरायो युआनयुआन" को साथमा, बसन्ते गालाको मुख्य लोगो पनि सार्वजनिक गरिएको छ। यस लोगोको डिजाइन "खरायो युआनयुआन" को इशाराबाट गरिएको छ र चिनियाँ क्यालिग्राफी "मौ" भन्ने अक्षरको एक रूपान्तरण संस्करण हो। जसबाट "खरायो वर्षमा माथि उफ्रने" अर्थ र प्रार्थना प्रतिविम्वित गरिएको छ।

मस्कट छवि तथा लोगोको सार्वजनिकीकरण सँगसँगै बसन्त गाला बिस्तारै आउँदैछ। "खरायो युआनयुआन"ले बसन्त गालामा नयाँ वर्षको शुभकामना दिने छ।

Close
Messenger Pinterest LinkedIn