नेपाली

विश्व रोग प्रतिरोधक क्षमता दिवस

CRI2022-12-15 14:18:10

विश्व रोग प्रतिरोधक क्षमता दिवस हरेक वर्षको डिसेम्बर १५ मा मनाइन्छ, यो दिवस मुख्यतया पोलियो उन्मूलनको लागि स्थापना गरिएको हो। रोगको सामना गर्दा सबैभन्दा प्रभावकारी औषधि हरेक व्यक्तिको प्रतिरक्षात्मक क्षमता हो। हामी र हाम्रो परिवारको रोग प्रतिरोधात्मक क्षमता बढाउन, रोगको रोकथाममा ध्यान दिन र खोप लिने जागरूकता बढाउनका लागि हामी सँगै प्रयास गरौँ।

Close
Messenger Pinterest LinkedIn