नेपाली

सँगसँगै एड्स रोगको प्रतिरोध गरी सुस्वास्थ्यको उपभोग गरौँ

cri2022-11-30 15:22:46

सन् २०२२ को डिसेम्बर १ तारिख ३५औँ “विश्व एड्स रोग दिवस” हो। चीनले चालु वर्ष विश्व एड्स रोड दिवसका लागि सार्वजनिक गरेको प्रचार प्रसार गतिविधिको मुख्य नारा “सँगसँगै एड्स रोगको प्रतिरोध गरी सुस्वास्थ्यको उपभोग गरौँ” भन्ने रहेको छ।

यस गतिविधिमा संलग्न भई हातमा हात मिलाउँदै एड्स रोगको फैलावटबाट ल्याइने खतरा र चुनौतीको सामना गर्न हरेक मानिसलाई आह्वान गरिएको उल्लेख छ। यसका अतिरिक्त, एड्स रोगको प्रतिरोध र नियन्त्रण कार्यमा ध्यान दिनुका साथै एड्स रोग लागेका बिरामीहरूको ख्याल विचार गर्न सारा समाजलाई आह्वान गरेको पनि जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn