नेपाली

लिआङ्सान प्रिफेक्चरको ७० औँ वार्षिकोत्सव

cri2022-11-05 20:09:39

नोभेम्बर ५ तारिख चीनको सिचुवान प्रान्तको लिआङ्सान यी जातीय स्वायत्त प्रिफेक्चर स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउने बैठक सिच्याङमा सम्पन्न भयो। लियाङ्सान प्रिफेक्चरका १७ जिल्लाका सबै क्षेत्रका प्रतिनिधि र सबै जातीय समूहका मानिसहरू भेला गर्दै नाचगान गरेका छन्।

Close
Messenger Pinterest LinkedIn