नेपाली

अन्तरिक्षामा एक अर्काको हात समात्दै

CRI2022-09-22 10:08:30

शनचौ १४ अन्तरिक्षयानका अन्तरिक्षयात्रीहरूले चिनियाँ अन्तरिक्ष स्टेशनमा बसेर काम गरेको १०० दिनभन्दा बढी भइसकेको छ। सेप्टेम्बर १७ तारिख अन्तरिक्ष यात्रीहरूले फेरि एकपटक अन्तरिक्ष स्टेशनबाहिर निस्केर काम गरेका छन्।

त्यसै दिन दिउँसो ३ बसेर ३३ मिनेटमा छाइ स्युच र छन तुङस्यान दुई अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनबाट बाहिर निस्केका थिए। उनीहरूले फूट लिमिटर र आउटबोर्ड वर्कबेन्चको स्थापनालगायतका काम पूरा गर्नुका साथै सानो रोबोट हात’को सहयोगमा अनेकन् काम सम्पन्न गरेका छन्।

उनीहरूले अन्तरिक्षामा एक अर्काको हात समातेका थिए। अर्का यात्री लिउ याङले कोर केबिनमा बसेर उनीहरूको काममा साथ दिएका थिए।

Close
Messenger Pinterest LinkedIn