नेपाली

चाइना मिडिया ग्रुपको मध्य शरद गाला विदेशमा पनि प्रसारण हुँदै

CRI2022-09-10 16:29:12

चाइना मिडिया ग्रुपको मध्य शरद गाला २०२२ विदेशी मञ्चार-माध्यमद्वारा ध्यान दिइएको छ। विदेशका धेरै सञ्चार-माध्यमहरूले उक्त गालासम्बन्धी समाचार सम्प्रेषण गरेका छन्।

चालु वर्ष धेरै विदेशी टेलिभिजनहरूले चाइना मिडिया ग्रुपको मध्य शरद गालाको प्रसारण गर्नेछन्।

पैचिङ समय सेप्टेम्बर १० तारिख बेलुकी आठ बजे मध्य शरद गालाको अवलोकन गरौं।

Close
Messenger Pinterest LinkedIn