नेपाली

मध्य शरद गालामा चिनियाँहरूको गहिरो भावना र रोमाञ्चक प्रदर्शने हुने

CRI2022-09-10 16:19:02

मध्य शरद चाडमा चन्द्र हेरेर चिनियाँहरूले जन्मथलो र मातृभूमि सम्झने गर्छन्।

चाइना मिडिया ग्रुपको मध्य शरद गालाले “चन्द्रमा संस्कृति” बमोजिम मध्य शरदको रीतिरिवाज, जन्मथलोको सम्झना, घर र मातृभूमिप्रति आफ्नो भावना मिलाएर दर्शकहरुलाई चिनियाँहरूको गहिरो भावना र रोमाञ्चक देखाउनेछ।

Close
Messenger Pinterest LinkedIn