नेपाली

मध्यशरद चाड नजिकिँदै

cri2022-09-04 18:52:15

चीनको परम्परागत पर्व मध्य शरद चाड नजिकिँदै छ। चीनको ह पै प्रान्तको श च्या च्वाङ शहरमा एक प्रसिद्ध मुनकेक पसलमा कामदारहरू हस्तनिर्मित मुन केक बनाउन व्यस्त छन् जसबाट चाडपर्वको बजारको चाहना पूरा गर्नसकिने छ।

Close
Messenger Pinterest LinkedIn