नेपाली

छिङ्हाई प्रान्तमा वुल्फबेरीको राम्रो फसल

cri2022-09-03 18:57:03

सेप्टेम्बरमा प्रवेश गरेको छिङहाई प्रान्तको तुङ लान जिल्लामा वुल्फबेरीको राम्रो फसल देखिन्छ। कामदारहरू फसल सोहोर्न व्यस्त छन्। एकै समयमा वुल्फबेरी सफा गर्ने र सुकाउने काम पनि भइरहेको छ।

Close
Messenger Pinterest LinkedIn