नेपाली

स्युङ् आन नयाँ क्षेत्रको स्युङ तुङ क्षेत्रमा पहिलो ब्याच आवास घर

cri2022-09-01 20:21:49

अगष्ट २७ तारिख स्युङ् आन नयाँ क्षेत्रको स्युङ् तुङ् क्षेत्रमा पहिलो ब्याचको आवास घरहरू सर्वसाधारणलाई हस्तान्तरण गरिएको छ। यी आबास घरहरु पेइचिङ स्युङ् आन उच्च गति रेलमार्ग वरिपरिका वासिन्दाका लागि निर्माण गरिएका हुन् भने जम्मा गरी ३० हजार जनता बस्न सक्छन्।

Close
Messenger Pinterest LinkedIn