नेपाली

तिब्बती नव वर्ष मनाइँदै

cri2022-03-07 16:09:45

तिब्बती नव वर्ष मार्च तीन तारिखबाट शुरू भएको छ। तिब्बतीहरूले पन्ध्र दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी नव वर्ष मनाउने गर्दछन्। तिब्बती बासिन्दाहरू नाचगान गर्दै र मीठा मीठा खानेकुरा खाएर नयाँ वर्ष मनाइरहेका छन्।

Close
Messenger Pinterest LinkedIn