नेपाली

हिउँदे ओलम्पिक रेलमा ओलम्पिक खेलकूदका विविध वस्तुहरू प्रदर्शित

cri2022-01-06 14:44:31

जनवरी ६ तारिखबाट पैचिङ हिउँदे ओलम्पिक खेलकूद विशेष हाइस्पिड रेल संचालनमा आएको छ। पैचिङ र चाङच्याखौ २ वटा हिउँदे ओलम्पिक आयोजक शहर जोडिने यस रेलमा पैचिङ हिउँदे ओलम्पिक खेलकूदका विविध किसिमका वस्तुहरू पाइन्छन्। तीमध्ये हिउँ आकारका ब्याजहरू, छापहरू तथा पोष्टकार्डहरू छन्।

Close
Messenger Pinterest LinkedIn