नेपाली

रेलमा हिउँदे ओलम्पिक खेलकूदका तत्वहरू

cri2022-01-06 14:50:10

‘हिउँदे ओलम्पिक पोशाक’ लगाएको पैचिङ हिउँदे ओलम्पिक रेलको गति प्रतिघण्टा ३५० किमि छ। यस रेलमा स्की प्रबन्ध राख्ने विशेष ठाँउ पनि छ। साथै रेल डब्बामा हिउँदे ओलम्पिक खेलको इतिहास प्रदर्शनीसँगै सम्बन्धित् विविध तत्वहरू पनि राखिएका छन्।

Close
Messenger Pinterest LinkedIn