नेपाली

नयाँ वर्षको स्वागत

cri2022-01-04 10:43:44

नव वर्षको आरम्भसँगै चीनका विभिन्न क्षेत्रका मानिसहरूले कागज काट्ने कला, मूर्तिकला र हस्तलिपी आदि परम्परागत चिनियाँ सांस्कृतिक गतिविधिमार्फत् नयाँ वर्षको स्वागत गरेका छन्।

Close
Messenger Pinterest LinkedIn