नेपाली

पैचिङको थाङ्का बजार

cri2021-12-29 15:15:55

थाङ्काको लामो इतिहास छ। चीन र नेपालको सांस्कृतिक क्षेत्रमा थाङ्काले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। मानिसहरुले आफ्नो घरको भित्तामा थाङ्का सजाउने गर्दछन्।

साहुजीका अनुसार, पैचिङको बजारमा एक, दुई हजारदेखि दश, बीस हजार युआनसम्मको थाङ्काहरू पाइन्छन्।

Close
Messenger Pinterest LinkedIn