नेपाली

मङ्गोलियाली जातीय नृत्य, गीत र चिया

cri2021-12-17 09:25:24

मङ्गोलियाली जाति चीनको अल्पसङ्ख्यक जातिहरुमध्येको एक हो। यस जाति मुख्य गरी चीनको नै मङ कु स्वायत्त प्रदेशमा बसोबास गर्दछन्। यस जातिका मानिसहरु नाचगान गर्न ज्यादै मन पराउँदछन्। र यहाँ पाइने दुध चिया नेपालको जस्तै एकदमै मीठो छ।

Close
Messenger Pinterest LinkedIn