नेपाली

भेँडा, च्याङ्ग्रा, र काश्मिर ऊन

cri2021-12-17 09:23:31

ओर्डोस भित्री मंगोलिया स्वायत्त प्रदेशको दक्षिणपश्चिमी भागमा पर्दछ। उक्त क्षेत्र काश्मिरी, कोइला, खनिज पदार्थ तथा प्राकृतिक ग्यासका लागि प्रसिद्ध छ। यहाँको भेँडा, च्याङ्ग्रा र काश्मिरी ऊन चीनमा सबैभन्दा उन्नत मानिन्छ।

Close
Messenger Pinterest LinkedIn