नेपाली

व्यापारिक भवनमा बेलुन प्रदर्शन

cri2021-12-16 10:58:29

हालै शाङहाईको एउटा व्यापारिक भवनमा ठूलो बेलुन प्रदर्शन गरिएको छ। उक्त प्रदर्शनीमा धेरै बेलुनको प्रयोग गरिएको छ। साथै स्थानियहरू मास्क लगाएर उक्त प्रदर्शनको अवलोकन गरेका छन्।

Close
Messenger Pinterest LinkedIn