नेपाली

मी फन नामक चाउ चाउ

cri2021-12-15 15:04:53

केही वर्षदेखि यता हु नान प्रान्तको मी फन नामक चाउ चाउ चिनियाँ युवायुवतिहरुमध्ये ज्यादै लोकप्रिय भएको छ। उक्त चाउ चाउ चीनको हु नान प्रान्तको छाङ त शहरको प्रसिद्ध खाजा हो । यस चाउ चाउ पिरो पनि मिठो पनि हो।

Close
Messenger Pinterest LinkedIn