नेपाली

माउ थाइ रक्सी

cri2021-12-08 15:04:19

दक्षिण चीनको क्वी चौ प्रान्तको माउ थाइ जिल्लाको मीठो रक्सी ज्यादै प्रसिद्ध छ। यस गाउँका १४२ वटा स्थानिय किसानहरुको घरमा रक्सी बनाउने गरिन्छ। रक्सीको उत्पादन नै उनीहरुको मुख्य आम्दानीको स्रोत हो।

Close
Messenger Pinterest LinkedIn