नेपाली

चिया खाने र घाममा आनन्द लिने छन तु शहर

cri2021-12-06 14:52:21

छन तु शहर चीनको स छुआन प्रान्तमा पर्दछ। यहाँ एउटा पर्यटन शहर हो। यहाँ सुन्दर केटीहरु पनि छन्। मिटो मिटो खाने कुराहरु पनि छन पर्यटकहरुलाई यहाँ आएर चिया खाने र घाममा आनन्द लिने ज्यादै मन पर्दछ।

Close
Messenger Pinterest LinkedIn