नेपाली

रातो चिया

cri2021-11-12 09:58:51

चीनमा विभिन्न ऋतुसँगै विभिन्न किसिमका चिया खाने चलन छ। चिनियाँहरू हिउँद ऋतुमा रातो चिया खाने चलन छ।

अनि गृष्म ऋतुमा फूलको चिया, वसन्त ऋतुमा हरियो चिया र शरद ऋतुमा उ लुङ चिया खाने चलन छ।

Close
Messenger Pinterest LinkedIn