क्याङ तुङको मिठा बिहानी नास्ता
cri2021-11-01 16:40:26
चिनियाँहरुको बिहानी नास्ता धेरै मिठा छन् र साथै धेरै किसिमका पनि छन्।
उदाहरणका लागि क्याङ तुङको चाउचाउ, बाफिलो मम, ममचा, विविध प्रकारका रोटी, अण्डा फ्राइडराइस, जाउलो र तौफू जेली छन्।