नेपाली

शान्त र सुन्दर संसार बनाउने

cri2021-10-11 15:28:11

सन् २०२१ को जुलाईमा चीनमा विशाल पाण्डाको जनसंख्या १ हजार ८ सय भन्दा बढी पुगेको छ र लोपोन्मुख जनावरको सूचीबाट हटाइएको छ। उत्तर-पूर्वी बाघ, उत्तर-पूर्वी चितुवा, एशियाली हात्ती र क्रेस्टेड आइबिस सारस जस्ता पशुपन्क्षीको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। सन् २०१९ को अन्त्यसम्ममा चीनको विभिन्न प्राकृतिक संरक्षण क्षेत्र पार्कले चीनको कूल क्षेत्रफलको १८ प्रतिशत भाग ओगटेको छ। योसँगै संयुक्त राष्ट्र संघको जैविक विविधता सन्धिद्वारा निर्धारित लक्ष्यलाई समय भन्दा पहिले पूरा गरेको छ।

Close
Messenger Pinterest LinkedIn