नेपाली

तिब्बती मृग

cri2021-10-11 15:29:37

गत शताब्दीको ८० को दशकमा तिब्बती मृग अर्थात् चिरूको अत्याधिक शिकार गरिएबाट गत शताब्दीको ९० को दशकमा यसको संख्या मात्र ७० हजारमा झरेको थियो। हालैका वर्षहरुमा पारिस्थितिक संरक्षणमा तिब्बती मृगहरुको संख्या ३ लाख भन्दा बढि पुगेको छ। विशेषज्ञहरुका अनुसार, तिब्बती मृगहरुको जीवन स्थितिमा लगातार सुधार भएको छ, उक्त प्रजातिको संरक्षणमा मानव सहभागिताले विशिष्ट सफलता हासिल गरेको छ।

Close
Messenger Pinterest LinkedIn