नेपाली

हान तानमा छैटौँ हपेई-थाइवान थाइ ची आदानप्रदान समारोह

CRI2024-08-19 15:13:36

अगष्ट १८ तारिख छैटौँ हपेई-थाइवान थाइ ची आदानप्रदान समारोह हपेई प्रान्तको हान तान शहरको योङ न्यान जिल्लामा आयोजना गरिएको छ। हपेई प्रान्त र थाइवानका २० भन्दा बढी थाइ ची समाजका सदस्यहरू भेला भई प्रदर्शनी र आदानप्रदान गतिबिधिमा सहभागी भएका छन्।

Close
Messenger Pinterest LinkedIn