नेपाली

आठौँ चीन अफ्रिका युवा महोत्सव बेइजिङमा

cri2024-05-26 17:27:04

हाल आठौँ चीन अफ्रिका युवा महोत्सव बेइजिङमा आयोजना भएको छ। चिनियाँ र अफ्रिकी युवायुवतीबीचको आदानप्रदानलाई मजबुत बनाउँदै चीन र अफ्रिकाबीचको मैत्रीपूर्ण कार्यका लागि उत्तराधिकारी हुर्काउने लक्ष्य लिएको यस महोत्सवमा चीन अफ्रिका सहयोग मञ्चका सदस्यहरुले भाग लिएका छन्।

Close
Messenger Pinterest LinkedIn