नेपाली

ताक्लामाकान मरुभूमिको चर्चित पर्यटन

cri2023-09-04 15:30:02

शरद ऋतुको आरम्भसँगै ताक्लामाकान मरुभूमिको चर्चित रमणीय स्थल "डेजर्ट गेट" पर्यटन बूममा प्रवेश गरेको छ। रमणीय स्थानमा हिँड्दा तपाईँले पर्यटक बसहरू भित्र बाहिर गरिरहेको देख्नसक्नु हुन्छ, साथै धेरै पर्यटकहरू बालुवा समुद्रमा "सर्फिङ" जस्ता रोमाञ्चक गतिविधि गरिरहेको देख्नसक्नु हुन्छ।

Close
Messenger Pinterest LinkedIn