नेपाली

हाउस गाडी

cri2022-01-14 10:08:42

हाउस गाडी सडकमा गुड्ने अरू सवारी साधनजस्तै हो। यस्तो हाउस गाडी अर्थात् घर गाडीमा भान्छा पनि हुन्छ साथै पलङ पनि हुन्छ। अनि शौचालय पनि छ। साथसाथै स्नान घर पनि हुन्छ। त्यसैले यस्तो घरगाडीमार्फत पर्यटन गर्नु ज्यादै सुविधाजनक हुने छ।केही वर्षयता यस्तो घर गाडी युवायुवतीलाई ज्यादै मनपर्ने पर्यटन गाडी पनि बनेको छ।

Close
Messenger Pinterest LinkedIn