नेपाली

आरसीईपीबाट भन्सारमा विशेष सुविधा

cri2021-12-31 15:53:30

विश्वमा सबभन्दा बढी जनसंख्या सहभागी भएको र सबभन्दा ठूलो निहित शक्ति बोकेको स्वतन्त्र व्यापार क्षेत्रको हैसियतले सन् २०२२ को जनवरी १ तारिखदेखि “क्षेत्रीय सम्पूर्ण आर्थिक साझेदारी सम्बन्ध सन्धि” (आरसीईपी) सञ्चालनमा आउँदैछ। यो सम्झौता कार्यान्वयनमा आएपछि भन्सारमा विशेष सुविधा प्राप्त हुनेछ।

प्राप्त जानकारी अनुसार, आरसीईपीले भन्सारका सम्बद्ध कार्यलाई सरल बनाउँदै अनेकन् किसिमका सुविधाजनक नीति र प्रविधिको सदुपयोग गरी भन्सारको अझ उच्च कार्यकुशलतालाई प्रबर्द्धन गर्नेछ।

Close
Messenger Pinterest LinkedIn