नेपाली

तिव्र गतिको रेल

cri2021-12-21 10:46:33

चीनमा तिव्र गतिको रेलको स्पित प्रति घण्ङा 250 किलो मिटरदेखि 350 किलोमिटरसम्म हो। यातायात सुविधाजनक बनेपछि चीनको विभिन्न क्षेत्रबाट आएका पर्यटकहरू बढ्दैछन्। द्रूत गतिको रेलले पनि पहाडी क्षेत्र तथा गरिबी क्षेत्रका वासिन्दाको जीवनका लागि ठूलो परिवर्तन ल्याएको छ र स्थानीय सामाजिक विकासलाई बढाएको छ।

Close
Messenger Pinterest LinkedIn