नेपाली

सहयोग तथा साझा विजयको साथमा दक्षिणतिर जाने

cri2021-12-03 14:52:37

चीन-लाओस रेलमार्ग ३ तारिखदेखि सञ्चालनमा आएको छ। यो पहाड पार गर्ने अन्तर्राष्ट्रिय रेलमार्ग हो। यो जनताको मन जोड्ने सपना मार्ग हो। र यो सहयोग तथा साझा विजयको मित्रता मार्ग हो।

Close
Messenger Pinterest LinkedIn