नेपाली

पैचिङको राजधानी खेलकुद केन्द्र

cri2021-12-01 15:57:37

चीनको राजधानी पैचिङमा राजधानी खेलकुद केन्द्र रहेको छ। उक्त खेलकुद केन्द्रमा सन् २००८ पैचिङ ओलम्पिक खेलकुदमा भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो। अबको दुई महिनापछि यहाँ सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदअन्तर्गत फिगर स्केटिङ तथा शर्ट ट्र्याक स्केटिङ प्रतियोगिताको आयोजना गरिने छ।

Close
Messenger Pinterest LinkedIn