नेपाली

सन् २०२१ सिन च्याङ विकास मञ्च पैचिङमा आयोजित

cri2021-11-16 11:19:58

सन् २०२१ सिन च्याङ विकास मञ्च नोभेम्बर १५ तारिखका दिन पैचिङमा आयोजना भएको छ। उक्त मञ्च चीनको राज्य परिषद तथा सिन च्याङ युगुर स्वायत्त प्रदेश सरकारद्वारा सँयुक्त रूपमा आयोजना गरिएको हो।

उक्त विकास मञ्चको शीर्षक सँयुक्त रूपमा बेल्ट एण्ड रोडको निर्माण तथा सिन च्याङको विकास रहेको छ।

उक्त मञ्चमा चीन, म्यान्मार लगायत तीसवटा भन्दा बढी मुलुक र अन्तराष्ट्रिय सँगठनहरूका प्रतिनिधिहरू सहभागी भएका छन्।

Close
Messenger Pinterest LinkedIn