नेपाली

पैचिङ हिउँदकालीन ओलम्पिक खेलुकदका गाउँहरू

cri2021-11-15 15:32:34

पैचिङ हिउँदकालीन ओलम्पिक खेलुकद पैचिङ,पैचिङ यान छिङ र चाङ च्या खौ शहर यी तीनवटा ठाउँमा आयोजना हुने छन्।

यी तीनवटै आयोजनास्थलमा पैचिङ हिउँदकालीन ओलम्पिक खेलुकद गाउँको स्थापना गरिएको छ। यी पैचिङ हिउँदकालीन ओलम्पिक खेलुकद गाउँहरूका दृश्यहरू फरक फरक देखिन्छन्।

Close
Messenger Pinterest LinkedIn